Premier Cables

कोशी प्रदेश

कोसी सरकारको कर निर्धारण गर्ने अर्थ सम्बन्धी विधेयक प्रदेश सभामा

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | अपराह्न २:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अर्थ सम्बन्धी प्रस्तावलाई व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा छलफल शुरु भएको छ । सरकारको आयको स्रोत कसरी र कुन शीर्षकबाट गर्ने तथा अधिकार के के छन् भन्ने विधेयकको मूल विषय यसमा छन् ।

सभामुख अम्बर बहादुर विष्टले कोसी सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि अर्थ विधेयक सभामा राख्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई समय दिएका थिए ।

विज्ञापन

मुख्य रुपमा चौधबाट विषयहरु छन् । केही विषयहरु थपिएको मन्त्री मगरले बताए । २० दफा र १४ अनुसूची छन् । घरजग्गा रजिस्ट्रेसन, यातायात सेवा त्यसबाट उठ्ने कर र प्रदेशका अधिकार क्षेत्रका समेटिएका छन् । कर व्यवस्थित गर्ने तथा दायरा सम्बन्धी व्यवस्था गर्ने विधेयक हो ।

छलफलमा भाग लिँदै एमाले प्रदेश सभा सदस्य तिलचन्द पाठकले सरकारको आय बढाउन विधेयक सकारात्मक हुने बताए । घरजग्गा, सेवा शुल्क, सवारी साधन कर, ट्राफिक जरिवाना, कृषि, प्रयोगशाला शुल्क, विज्ञापन कर, वातवारण तथा औद्योगिकरण शुल्क, अन्तर निकाय शुल्क आदि शीर्षकमा सरकारले कर लिने गर्छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka