Premier Cables

विराटनगर

चुनावमा दलीय गठबन्धनले महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २३, २०८२  | साँझ ४:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीच गठबन्धन भई चुनावमा जाँदा महिला सहभागिता घट्न पुगेको बताएकी छिन् ।

विराटनगर महानगरपालिकाले आयोजना गरेको उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै भण्डारीले गठबन्धनका कारण फरक दलले पुरुषहरुलाई उमेदवार बनाउँदा महिला सहभागिता कम हुन पुगेको बताइन ।

विज्ञापन

संविधानले नै महिला अधिकार सुनिश्चित गरेको भएपनि दलहरुबीचको चुनावी तालमेलका कारण पुरुष उमेदवारमात्र बनाउने गरिएको चर्चा गरिन । उनले महिला सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिइन ।
महिलाले जितेका धेरै स्थानीय तहमा धेरै राम्रो विकास भएको तर्क गर्दै भण्डारीले स्थानीय जनप्रतिनिधिले जनताको वितृष्णा चिर्न गतिशील भए काम गर्नुपर्ने सुझाव दिइन ।

सम्मेलनमा स्थानीय तहमा देखिएका समस्या र उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिकाको विषयमा विभिन्न कार्यपत्रमाथि छलफल हुने छ । सम्मेलन भोलिसम्म चल्ने छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka