Premier Cables

राजनीति

कांग्रेस सह-महामन्त्रीमा गुरुङको दाबी

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | बिहान ९:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी हाल केन्द्रीय सदस्य छिन् ।

विज्ञापन

देउवा समूहमा रहेकी गुरुङ पछिल्लो केही समय अघिमात्रै संस्थापन पक्षमा प्रवेश गरेकी हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka