Premier Cables

खेलकुद

एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०२, २०८३  | साँझ ५:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा छापा मारेको छ।

शुक्रबार सीआईबीको टोलीले एन्फा कार्यालय पुगेर अनुसन्धानका लागि आवश्यक महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको हो। सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले एन्फा मुख्यालयमा छापा मारिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन्।

विज्ञापन

प्रहरीले कुन विषयको अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka