Premier Cables
Premier Steel

राजनीति

काठमाडौमा थपिए तीन निषेधित क्षेत्र

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ १८, २०८२  | राती ८:४६ बजे

काठमाडौं । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले निषेधित क्षेत्र पनि थपिरहेको छ । आइतबार बसेको काठमाडौ जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्र निषेधित क्षेत्रमा परेका छन् । बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka