Premier Cables

विराटनगर

संयुक्त हिन्दू सङ्घद्वारा भोलि विराटनगर सहितका क्षेत्रमा बन्दको आह्वान

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | राती ११:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सिरहामा भएको घटनाको विरोधमा भोलि (शुक्रबार) विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा बन्दको आह्वान गरेको छ।

हिन्दूवादी संस्थाको आयोजनामा विराटनगर, रंगेली, डाइनिया, सुनवर्षी, कटहरीलगायतका क्षेत्रमा बन्द गरिनेछ। बन्दका क्रममा विद्यालय, कलेज, बजार, पसल–व्यवसाय तथा सार्वजनिक यातायात बन्द रहने बताइएको छ ।

विज्ञापन

बन्द कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गरिने बताइएको छ । सिरहा घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै बन्दको आह्वान गरिएको सम्पूर्ण हिन्दु मोर्चाले जनाएको छ ।
यस विषयमा विश्व हिन्दू परिषद्, विराटनगरका अध्यक्ष आलोक साहसँग बुझ्दा उनले उक्त सूचना विश्व हिन्दू परिषद्‌को आधिकारिक सूचना नभएको बताएका छन्।

उनका अनुसार संयुक्त हिन्दू सङ्घले बन्दको आह्वान गरेको हो र आफूहरूले पन ि उक्त सूचना सामाजिक सञ्जालमार्फत जानकारी पाएको बताएका छन्। साथै, बन्द कार्यक्रममा आफूहरू सहभागी रहने जानकारी उनले दिएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka