Premier Cables
Premier Steel

अर्थ

नयाँ बजेट रु‍. १९ खर्ब ६४ अर्ब ११ करोडकाे, कर्मचारी तलब बढेन

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | साँझ ५:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।

उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

बिज्ञापन

सरकारले स्रोतको अभाव देखाउँदै आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाएन । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेस गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार पुर्‍याइएको बताए । साउन १ गतेदेखि कर्मचारीले बढेको महँगी भत्ता पाउनेछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa