Premier Cables
Premier Steel

अर्थ

निजगढ विमानस्थलको काम अघि बढाइने

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar बिहिबार, जेठ १५, २०८२  | साँझ ४:२६ बजे

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन विमानस्थलको यात्रु चाप घटाउन निजगढ विमानस्थल निर्माण अघि बढाउने बताएक ।

बिज्ञापन

अन्य अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गर्ने उनले बताए । भद्रपुर, टरिगाँउको स्तरोन्नति र सुर्खेत विमानस्थल निर्माण गर्ने उनको भनाइ छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन गरिएको उनले बताए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news