Premier Cables

अर्थ

नयाँ बजेट : प्रदेश र स्थानीय तहमा २ खर्ब ४१ अर्ब विनियोजन

Calendar बिहिबार, जेठ १५, २०८२  | साँझ ४:१७ बजे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।

बिज्ञापन

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।

बिज्ञापन

अर्थमन्त्री पौडेलका अनुसार शशर्त अनुदान अन्तरगत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको हो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो
Advertisement

Developed by Pigeon Advertising