Premier Cables
Premier Steel

अर्थ

नयाँ बजेटको घोषणा : सबै स्थानीय तहमा भूमि बैंक खोल्ने

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ १५, २०८२  | अपराह्न ३:५९ बजे

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने बताए ।

बिज्ञापन

कृषि योग्य भूमि बाँझो राख्न नपाइने नीति लिइने र भूमि बैंक प्रवर्धन गरिने पनि पौडेलले योजना सुनाए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka