Premier Cables
Premier Steel

राजनीति

सदनमा हर्क साम्पाङको संकल्प प्रस्ताव

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | अपराह्न २:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को बोली सच्याउन संसद्बाट संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव गरेका छन् ।

यस्तो प्रस्तावको मस्यौदा उनले संसद्मा पढेरै सुनाएका छन् । यो प्रस्ताव पारित गन पनि उनले आग्रह गरे ।

बिज्ञापन

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यस सन्दर्भमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको बोली सच्याउन संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव राखेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka