Premier Cables

अर्थ

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट, चेपाङ बालबालिकाका लागि आवासीय विद्यालय योजना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संसद्मा बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा ठूलो लगानी घोषणा गरेका हुन् ।

विज्ञापन

यद्यपि, शिक्षा क्षेत्रको बजेट भौतिक तथा शहरी पूर्वाधार विकास मन्त्रालयको बजेटभन्दा कम रहेको छ । सरकारले भौतिक तथा शहरी पूर्वाधार विकासतर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

बजेटमार्फत सरकारले आवासीय विद्यालय सञ्चालनको योजना पनि अघि सारेको छ । पहिलो चरणमा चितवनका चेपाङ समुदायका बालबालिकालाई समेटेर उक्त कार्यक्रम सुरु गरिने अर्थमन्त्री वाग्लेले बताएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka