Premier Cables
Premier Steel

समाचार

उधारो असुली समस्या समाधान गर्न कानुन बनाइने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ४:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले उधारो असुली सम्बन्धी समस्या समाधानका लागि छुट्टै कानुन निर्माण गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यापारिक विवाद समाधानका लागि विशेष न्यायाधीकरण गठन गरिने जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार आवास क्षेत्रलाई सहज बनाउन लिजमा समेत भवन लिन सकिने व्यवस्था गरिनेछ । पूँजीगत बजेटको खर्च वृद्धि गर्न विशेष पहल गरिने पनि अर्थमन्त्री वाग्लेले बताए ।

विकास आयोजनासम्बन्धी कानुन संसदमा पेश गरिने घोषणा गर्दै उनले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण व्यवसायमा परेको प्रभाव न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka