Premier Cables

कोशी प्रदेश

विराटनगरमा भव्य मनाइयो गणतन्त्र दिवस(तस्बिरहरु)

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | बिहान ११:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा शुक्रबार विराटनगरमा भव्य रुपमा १९ औं गणतन्त्र दिवस मनाइएको छ ।

यसका लागि मूल समारोह समिति गठन गरिएको थियो । विराटनगरमा बिहान प्रभाव फेरि निकाल्दै गणतन्त्र दिवस मनाइएको हो । यसमा विभिन्न जात जातिका झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

विज्ञापन

पछि गणतन्त्र विशेष समारोह वीरेन्द्र सभागृहमा आयोजना गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बर बहादुर विष्ट, मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा सुरक्षा अधिकारीहरु सहभागी थिए ।


*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka