Premier Cables
Premier Steel

राजनीति

राष्ट्रियसभामा कांग्रेसको दल नेता परिवर्तन, सिटौलाको ठाउँमा कमला पन्त

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | अपराह्न २:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता परिवर्तन गरेको छ। पार्टीले कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई नयाँ दल नेता बनाएको हो।

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलाको स्थानमा पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेता मनोनीत गरेका हुन्।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka