Premier Cables

समाचार

विराटनगरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख १५, २०८३  | बिहान ७:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

हिजो वैशाख १४ गते दिउँसो करिब ३:३० बजे मोरङको विराटनगर महानगरपालिका–९ स्थित रानी सडक खण्डमा संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा मोटरसाइकलमा रहेका दुई जनालाई जाँच गरेको थियो।

पक्राउ पर्नेमा भारत, बिहार राज्य अररिया जिल्ला जोगवनी थाना-१७ का ३० वर्षीय मोहम्मद अब्दुल्ला र मोरङ विराटनगर महानगरपालिका-१७ मटेरुवाका ३५ वर्षीय बाबु मियाँ रहेका छन्।

प्रहरीका अनुसार बाबु मियाँको साथबाट प्लास्टिक बाहेक १९१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ। उनीहरूलाई प्रयोग गरिएको प्र.१-०४००२ प ०७७२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।

दुवैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka