Premier Cables

कोशी प्रदेश

कोशी प्रदेश सरकारले बेलिब्रिज निर्माण गरेपछि फेमे खोलाबाट यातायात आउजाउ सूचारु

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | अपराह्न ३:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । फिदिम–याङनाम–प्राङवुङ–फालौट सडक स्थित फिदिम नपा वडा १ र ११ जोडने फेमे खोलामाथि बाढीले पुल बगाएपछि कोशी प्रदेश सरकारले बेलिब्रिज निर्माण गरेर यातायात संचालन गराएको छ । त्यो पूल २०८१ साल असोज १२ मा बाढीले बगाएको थियो ।

पछिकोशी प्रदेश सरकारद्वारा डाईभर्सन निर्माण गरी सडक संचालनमा ल्याईएको थियो । तर, पुल निर्माणको प्रक्रिया आरम्भ भएसगै २०८२ बाढीद्वारा पूल निर्माण नहुदै पुनः डाईभर्सन पनि बगाएको थियो ।

विज्ञापन

त्यसपछि अबरुद्ध फेमे खोलामा कोशी प्रदेश सरकार ,भौतिकपुर्वाधार कार्यालय,पाँचथर द्वारा ४८.८ मिटर स्पानको बेलिब्रिज निर्माण कार्य सम्पन्नग गरी संचालनमा आएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिएका छन् ।

त्यो ठाउँमा प्रदेश सरकारले पुल निर्माणको कार्य चाँडै अघि बढाउने पनि कार्कीले बताएका छन् । बेलिब्रिजले यातायात आउजाउमा सहज भएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka