Premier Cables
Premier Steel

राजनीति

ऋण लिएर शेयरमा लगानी गरेको हो: गृहमन्त्री गुरुङ

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ऋणस्वरूप लिइएको रकम बैंकिङ च्यानलमार्फत प्राप्त भई सोही रकम लगानीमा प्रयोग गरिएको उनले बताएका छन्।
उनका अनुसार आफ्नो रकमको स्रोत अनुमानका आधारमा होइन, कागजात र बैंक रेकर्डमार्फत प्रमाणित हुने विषय हो।

‘पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागजात र बैंक रेकर्डले पुष्टि गर्ने विषय हो,’ गुरुङले बताएका छन्।

बिज्ञापन

उनले यस विषयमा अनुसन्धान गर्न आफूले सघाउने पनि बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka