Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्री बालेन शाह साढे ८ बजे नै पुगे कार्यालय

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। यसैसँगै प्रधानमन्त्री बालेन शाह स्वयंले समयपालनाको उदाहरण प्रस्तुत गरेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शाह आज बिहान ८:३० बजे नै सिंहदरबारस्थित कार्यालय पुगेका थिए। उनले आफैंबाट नियम पालना सुरु गर्दै सरकारी कर्मचारीलाई समयमै उपस्थित हुन प्रेरित गरेका हुन्।

बिज्ञापन

अबदेखि प्रधानमन्त्री शाह नियमित रूपमा ९ बजाभन्दा अगावै कार्यालय पुग्ने जनाइएको छ। सरकारले समयपालनालाई प्रभावकारी बनाउन यस्तो अभ्यासलाई प्राथमिकता दिएको छ।

सरकारको यो कदमले देशभरका सरकारी कर्मचारीमा अनुशासन र जिम्मेवारी बोध बढाउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka