Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरान युद्धमा अमेरिकाको ११ अर्ब डलर स्वाहा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इरानसँगको युद्ध संयुक्त राज्य अमेरिकाका लागि झन् महँगो बन्दै गएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार, गत महिना युद्ध सुरु भएको छ दिनमै पेन्टागनले अमेरिकी सांसदहरूलाई करिब ११.३ अर्ब डलर खर्च भइसकेको जानकारी दिएको थियो ।

रिपोर्टहरूअनुसार युद्धमा सयौँ टमहक मिसाइल प्रयोग भएका छन्, जसको प्रति मिसाइल मूल्य करिब ३५ लाख डलर पर्ने बताइएको छ । बीबीसीका अनुसार युद्ध लम्बिँदै जाँदा अमेरिकाको दैनिक खर्च फरक–फरक भइरहेको छ ।

बिज्ञापन

अमेरिकी अधिकारीहरूले खर्चमा क्रमशः कमी आइरहेको दाबी गरे पनि विज्ञहरूले अहिले पनि दैनिक करिब ३८५ मिलियन डलर खर्च भइरहेको अनुमान गरेका छन् ।

यता, अमेरिकी रक्षा विभागले भने इरानी ड्रोन र मिसाइल आक्रमणमा करिब ९० प्रतिशतले कमी आएको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka