Premier Cables
Premier Steel

समाचार

बादल एमाले संसदीय दलको नेता चयन हुने निश्चित

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | साँझ ४:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित हुने भएका छन् ।

उक्त पदका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुहाङ नेम्वाङले दाबी प्रस्तुत गरेका थिए ।

बिज्ञापन

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचनको तयारी अघि बढाइएको थियो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् भने सुहाङले पनि मनोनयनपत्र लिइसकेका थिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka