Premier Cables
Premier Steel

कोशी प्रदेश

खोटाङमा हेलिकप्टर दुर्घटना

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ०४, २०८२  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines

खोटाङ । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको छ। पाँच जना यात्रु बोकेको हेलिकप्टर बिरामी लिएर बालाबेसीमा अवतरण गर्न लागेको थियो, तर दुर्घटना भएको एयर डाइनेस्टीले जानकारी दिएको छ।

दुर्घटनामा एक जना यात्रु घाइते भएका छन्, जसको गोडा भाँचिएको छ, जबकि अन्य सबै सकुशल छन्। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार, केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा यो घटना भएको हो।

बिज्ञापन

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka