Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

केदारनाथ नजिक हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines

उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक आइतबार बिहान एक निजी कम्पनीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। हेलिकोप्टरले बिहान ५ बजेर २४ मिनेटमा केदारनाथका लागि उडान भरेको थियो। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा सबैको मृत्यु भएको खबर छ ।

उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक आइतबार बिहान एक निजी कम्पनीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। हेलिकोप्टरले बिहान ५स्२४ बजे केदारनाथका लागि उडान भरेको थियो। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा सबैको मृत्यु भएको खबर छ, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन। हालसम्म प्राप्त जानकारीअनुसार खराब मौसम नै दुर्घटनाको कारण भएको बताइएको छ। दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै एनडीआरएफ र एसडीआरएफका उद्धार टोलीहरू घटनास्थलतर्फ पठाइएका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यस घटनाप्रति दुःख व्यक्त गरेका छन्।

बिज्ञापन

उत्तराखण्डको केदारनाथ नजिक आइतबार भएको हेलिकोप्टर दुर्घटनामा ६ जना श्रद्धालुसहित ७ जनाको ज्यान गएको छ। रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारले दुर्घटना गौरीकुण्ड नजिकको जंगलमा भएको जानकारी दिए । मृत्यु हुनेहरूमध्ये एक बालक र पाइलट पनि छन्। उनका अनुसार बिहान करिब साढे ५ बजे हेलिकोप्टरले केदारनाथबाट गुप्तकाशीका लागि उडान भरेको थियो तर केहीबेरमै दुर्घटनाग्रस्त भयो।

हालसम्म प्राप्त जानकारीअनुसार खराब मौसम नै दुर्घटनाको कारण भएको बताइएको छ। दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै एनडीआरएफ र एसडीआरएफका उद्धार टोलीहरू घटनास्थलतर्फ पठाइएका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यस घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उत्तराखण्डको केदारनाथ नजिक आइतबार भएको हेलिकोप्टर दुर्घटनामा ६ जना श्रद्धालुसहित ७ जनाको ज्यान गएको छ। रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारले दुर्घटना गौरीकुण्ड नजिकको जंगलमा भएको जानकारी दिए । मृत्यु हुनेहरूमध्ये एक बालक र पाइलट पनि छन्। उनका अनुसार बिहान करिब साढे ५ बजे हेलिकोप्टरले केदारनाथबाट गुप्तकाशीका लागि उडान भरेको थियो तर केहीबेरमै दुर्घटनाग्रस्त भयो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka