Premier Cables
Premier Steel

राजनीति

रास्वपाको सचिवालय बैठक समानुपातिक टुंगो लाउने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | बिहान ८:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार (चैत १) बस्ने भएको छ।

यसअघि शनिबार (फागुन ३०) बस्ने तय गरिएको बैठक स्थगित गरिएको थियो। पार्टीका प्रवक्ता मनिष झा ले उक्त जानकारी दिएका हुन्।

बिज्ञापन

उनका अनुसार सचिवालय बैठक आइतबार बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ।

बैठकमा समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने कार्यसूची रहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka