Premier Cables
Premier Steel

समाचार

खोटाङमा श्रम संस्कृतिका आरेन राई विजयी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण २४, २०८२  | बिहान ८:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । हर्कराज राई नेतृत्वको पार्टीबाट उमेदवार बनेका आरेन राई निर्वाचित भएका हुन् ।

आरेन १६ हजार ६१२ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए ।

बिज्ञापन

तेस्रो भएका कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत पाए । नेकपाका हरि रोकाले ९ हजार ४४३, रास्वपाका रुद्र गिरीले पाँच हजार ७०४ मत पाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka