Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ६ः रुबिना र डा. शेखरबीचको मतान्तर १३ हजार

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | साँझ ५:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा रास्वपा उमेदवार र कांग्रेस उमेदवारबीचको मतान्तर १३ हजार हाराहारी पुगेको छ ।

रास्वपा उमेदवार रुबिना आचार्यले १६ हजार ८२३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले ३ हजार ९५५ मत प्राप्त गरेका छन् ।

यसैगरी एमालेका विनोद ढकालले २ हजार ९४५ मत ल्याउँदा चौथो नम्बरमा श्रमशक्ति पार्टीका मातृका पौडेलले २ हजार ६१० मत प्राप्त गरेका छन् ।

राप्रपाका सविन निरौलाको ५९९ र नेकपाका ओपेन्द्र रायको ४४२ मत आएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka