Premier Cables
Premier Steel

कोशी प्रदेश

साढे ४२ हजार मतान्तरसहित मोरङ ६ मा रास्वपाकी रुबिना आचार्य निर्वाचित

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान ७:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य फराकिलो मतान्तरका साथ विजयी भएकी छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई भारी मतले पछि पार्दै आचार्यले जित हासिल गरेकी हुन्।

बिज्ञापन

अन्तिम मत परिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी डा. कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन्। यससँगै दुवैबीचको मतान्तर ४२ हजार ६६३ पुगेको छ।

यसैगरी नेकपा एमालेका विनोदप्रसाद ढकाल ८ हजार ३१७ मतसहित तेस्रो स्थानमा रहे। श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेलले ३ हजार ४०० मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सविन निरौला २ हजार ९२ मतसहित पाँचौँ स्थानमा रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa