Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ६ मा रास्वपाकी आचार्य ठूलो मतान्तरसहित अगाडि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान ११:५८ बजे
Hamro Biratnagar Headlines

विराटनर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उमेदवार डा. शेखर कोइरालालाई रास्वपा उेदवारले ठूलो मतान्तरले लिड गरेकी छिन् ।

रास्वपाकी रुबिना आचार्यको ३४२३ मत आउँदा कोइारलाले ७२८ मत ल्याएका छन् । एमालेका विनो ढकालको ६२७ र नेकपाका ओपेन्द्र रायको ११० मत आएको छ । मतगणना जारी छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka