Premier Cables
Premier Steel

कोशी प्रदेश प्रदेश

प्रहरी सहायक निरीक्षक शेर्पाद्वारा सगरमाथा आरोहण

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ ०७, २०८२  | साँझ ७:०५ बजे

विराटनगर । नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकाछन् ।

उनले जेठ ५ गते(सोमबार) बिहान ०८ बजेर ५६ मिनेट जाँदासगरमाथामा आरोहण गरेकी हुन । उनले सगरमाथाको चुचुरोमा नेपाल र नेपाल प्रहरीको झण्डा फहराएकी थिइन ।

बिज्ञापन

सर्वोच्च शिखर सफतापुर्वक आरोहण गर्नु हुने शेर्पालाई कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

आरोहण पश्चात जेष्ट ६ गते बेस क्याम्प पुगेकी शेर्पालाई कोसी प्रदेश प्रहरी कार्यालयको तर्फबाट इलाका प्रहरी कार्यालय नाम्चेले हार्दिक स्वागत गरेको छ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकुण्ड गाउँपालिका–९ घर भएकी शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय साईवर ब्युरोमा कार्यरत छिन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka