Premier Cables
Premier Steel

मौसम

तराईमा हुस्सु-कुहिरो, विराटनगरको मौसम सफा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २२, २०८२  | बिहान ८:११ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । तर, तराईमा हुस्सु र कुहिरो लाग्नेछ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सामान्यतया मौसम सफा रहने भएको हो ।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ ।

पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई क्षेत्रका थोरै स्थानमा हुस्सु रहने बताएको छ । देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेने विभागको पूर्वानुमान छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka