Premier Cables
Premier Steel

राष्ट्रिय

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

Calendar शुक्रबार, माघ ०९, २०८२  | अपराह्न १२:४३ बजे

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ ।

आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।

“हामी सम्पूर्णरुपले आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका छौँ,” उनले भने, “त्यसैले पनि हामी राष्ट्रियसभाको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हौँ ।”

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka