Premier Cables
Premier Steel

राष्ट्रिय

कांग्रेसले आज उमेदवार टुंगो लगाउने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | बिहान १०:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा पार्टीका उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन्।

सोमबार बिहान फेसबुकमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा उनले उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।

बिज्ञापन

“आज दिनभरिमा सबै कुरा टुंग्याउँछौँ। सकेसम्म राम्रो बनाउन ‘बेस्ट’ प्रयास गर्छौँ,” थापाले भने।

सभापति थापाले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह पनि गरे।

“जसले टिकट पाउँछ, उसको पक्षमा सबै पार्टीका साथीहरू मनमा कुनै कुरा नराखी एकढिक्का भएर लाग्नुपर्छ,” उनले भने, “यो एउटा अभियान हो। यस अभियानमा हामी सबै जुट्नुपर्छ भन्ने विश्वासका साथ सबैलाई अनुरोध र अपिल गर्न चाहन्छु।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa