Premier Cables
Premier Steel

समाचार

काल बन्दै टिपर: दुर्घटनामा कोशी पनि अगाडि (हेरौं तथ्याङ्क)

Calendar शुक्रबार, माघ ०२, २०८२  | राती ९:१६ बजे

विराटनगर । ढुांगागिटी बोक्ने टिपरको दुर्घटना हरेक वर्ष बढ्दो । देशभरका टिपर दुर्घटनाका कारण सर्वसाधारणले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

नेपाल प्रहरीको पछिल्लो पाँच वर्षयताको तथ्यांकले कोशी प्रदेश टिपर दुर्घटनाका हिसाबले अघिल्लो आर्थिक वर्ष दोस्रो नम्बरमा छ । सुदूरपश्चिममा भने दुर्घटनाका घटना विगतभन्दा घट्दो क्रममा छ ।

बिज्ञापन

कोशीका प्रमुख सहरी क्षेत्रमा कार्यालय समयमा टाइमकार्ड लगाएर संचालनमा रोक लगाउने काम हुन सकेको छैन ।

मोरङमा समेत प्रमुख जिल्ला अधिकारीले कार्यालय समयमा बढी मानिसको आउजाउ हुने भएकोले बिहान र अपरान्ह केही अवधिका लागि सहरी क्षेत्रमा संचालनमा रोक लगाउने प्रतिवद्धता जनाएका थिए । तर, व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka