Premier Cables
Premier Steel

समाचार

कोशी प्रदेश सरकारद्वारा ६५ कर्मचारीको सरुवा (विवरण)

Calendar मंगलबार, पुष २९, २०८२  | बिहान ११:५३ बजे

विराटनगर । कोशी प्रदेश सरकारले अन्तरस्थानीय तहका ६५ जना कर्मचारीको सरुवा गरेको छ ।

चौथो, पाचौँ, छैटौँ तहका कर्मचारीको स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन, २०८० को दफा २४ बमोजिम भएको हो ।

बिज्ञापन

प्रदेश सचिवस्तरीय निर्णयानुसार कर्मचारीहरुको सरुवा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कृषि, स्थानीय प्रशासन, इन्जिनियरिङ आदि सेवातर्फका ६५ जना कर्मचारीको विभिन्न स्थानीय तहमा सरुवा भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka