Premier Cables
Premier Steel

राजनीति

विशेष महाधिवेशनमा कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की सहभागी

Calendar आइतबार, पुष २७, २०८२  | अपराह्न २:५९ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

कार्कीले समाजिक सञ्जाल मार्फत पनि विशेष महाधिवेशन अपरिहार्य भएको जनाएका छन् ।

बिज्ञापन

कार्यक्रम स्थल भृकुटी मण्डपमा जारी छ ‌। शेखर कोइराला पक्षका धेरै समर्थक नेता विशेष महाधिवेशन स्थल पुगेका छन् ।

महाधिवेशनमा वीपी कोइरालाको पालामा भएको विमान हाइज्याकमा सहभागी नेता बसन्त भट्टराई पनि पुगेका छन् । पूर्व सांसद अमृत अर्याल लगायतका नेता पनि सहभागी छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka