Premier Cables
Premier Steel

विराटनगर

विराट एक्स्पोमा आज स्टार्ट अप-जिरो टु हिरोमा छलफल

Calendar मंगलबार, पुष १५, २०८२  | बिहान ११:२५ बजे

विराटनगर । हरेक दिन थिमेटिक सेसन संचालन हुंदै आएको विराट ट्रेड एक्स्पोमा मंगलबार स्र्टाअप–जिरो टु हिरो मूल शीर्षकमा छलफल हुँदैछ ।

छलफलको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी रहेका छन् ।

बिज्ञापन

पहिलो सेसनमान स्टार्टअप इकासिस्टका विषयमा छलफल हुनेछ । यसमा खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जनले प्रस्तुति दिदैंछन् ।

यसैगरी दोस्रो सेसनमा आईडिया स्टुडियोका छिरिङ लामाले स्टार्ट अप टु युनिकन शीर्षकमा प्रस्तुति दिनेछन् ।

प्यानल छलफलमा अनिल शारडा, डा. पिके झा, छिरिङ लामा र जगन्नाथ महर्जन सहभागी छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka