Premier Cables
Premier Steel

मौसम

हल्का वर्षा र हिमपातको सम्भावना

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | बिहान ८:२४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

विभागले कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाएको छ। यद्यपि देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिज्ञापन

हाल नेपालका पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले यसले केही स्थानमा बदली र हल्का वर्षा गराउने विभागले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka