Premier Cables
Premier Steel

राष्ट्रिय

देश दुखेको बेला एक हौं भन्दै जेनजीको शान्तिपूर्ण आन्दोलन जारी

Calendar शुक्रबार, कार्तिक ०७, २०८२  | अपराह्न ३:३८ बजे

काठमाडौं ।‌ जेनजी समुदायले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन जारी राखेको छ।

आफ्ना अधिकार र मागहरूको पक्षमा आवाज उठाउँदै समुदायका सदस्यहरू बिहानैदेखि माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै असन्तोष व्यक्त गरेका छन्।

बिज्ञापन

आन्दोलनकारीहरूले माग पूरा नभएसम्म निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।

उनीहरूले देश दुखेको बेला एक‌ हौ भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka