Premier Cables

अपराध

प्रहरीलाई कुटीकुटी हत्या गर्ने थप एक जना पक्राउ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक ०५, २०८२  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रहरी जवान उत्तम थापाको हत्या अभियोगमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति २१ वर्षीय सोम गुरुङ हुन्। उनलाई काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।

विज्ञापन

दार्चुला घर भएका जवान थापा २४ भदौमा जेनजी आन्दोलनको क्रममा कुटपिटबाट मारिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka