Premier Cables

कोशी प्रदेश

भूमि आयोग खारेजप्रति कोशीका मुख्यमन्त्री कार्की असन्तुष्ट

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान १०:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा भूमि सम्बन्धी समस्याको समाधानका लागि गठित आयोगलाई नेपाल सरकारले खारेज गरेको समाचार बाहिर आएपछि देशको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

मन्त्रिपरिषद् बैठकबाट आयोग खारेज गर्ने निर्णय गरिएको बताइएको छ। यद्यपि, यस विषयमा औपचारिक निर्णयपत्र सार्वजनिक भइसकेको छैन। यसबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत यस निर्णयको आलोचना गरेका छन्।

विज्ञापन

उनले लेखेका छन्,”यदि यो समाचार साँचो हो भने, शुसिला कार्की नेतृत्वको वर्तमान नेपाल सरकार जनताको समस्या समाधान गर्न नभई, विभिन्न क्षेत्रमा द्वन्द्व बढाउने र आगामी प्रतिनिधि सभा निर्वाचन (२०८२ फाल्गुण २१ गतेका लागि घोषित) नगराउने दिशातर्फ अघि बढेको पुष्टि हुन्छ।”

मुख्यमन्त्री कार्कीले आयोगको खारेजीलाई जनतामाथिको अन्याय भनेका छन् र यसले अव्यवस्थित बसोबासीहरूलाई अझ बढी जोखिममा पार्ने बताएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka