Premier Cables

समाचार

विराटनगर – रंगेली निशान (ध्वजा) यात्रा असोज १५ गते, जुत्ता चप्पल नलगाउन आग्रह

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०४, २०८२  | बिहान ८:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रीरंगेली काली माताको नवौं पदल निशान (ध्वजा) यात्रा २०८२ असोज १५ गते, बुधबारका दिन आयोजना हुने भएको छ।

यस यात्राको सुरुवात विराटनगरस्थित श्रीकाली मन्दिर बाट हुनेछ र यात्राको गन्तव्य प्राचीन श्रीकाली मन्दिर रंगेली रहेको छ।

विज्ञापन

कार्यक्रम
मिति: २०८२ साल असोज १५ गते,
तारीख: २०२५ अक्टोबर १ (बुधबार),
समय: बिहान ५ बजे

यस पवित्र यात्रामा हजारौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

यात्रा धार्मिक आस्थाको प्रतीकको रूपमा लिइएको छ जहाँ भक्तजनहरूले हातमा निशान (ध्वजा) बोकेर पदयात्रा गर्दै रंगेली पुग्नेछन्।

यात्राका क्रममा जूता, चप्पल, बेल्ट लगाएर जान निषेध गरिएको छ। तीर्थयात्रालाई धार्मिक मर्यादामा सम्पन्न गर्न आयोजक समितिले सबैमा अनुरोध गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka