Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

समाचार

भारत-पाक तनाव: जोगबनी बोर्डरमा इन्डियाले गर्न थाल्यो कडाइ, चार चक्के सवारी साधन आइसिपीबाट मात्र ओहोर – दोहोर गर्न पाउने

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, बैशाख २६, २०८२  | अपराह्न २:०५ बजे

विराटनगर । भारत-पाकिस्तानको तनावका कारण जोगबनी बोर्डरमा कडाइ गर्न थालिएको छ ।

संदिग्ध गतिविधि हुन सक्ने भन्दै नेपाल सँग जोडिएको सीमा नाकामा भारतले कडाइ गरेको हो ।

बिज्ञापन

भारतले चार चक्के सवारी साधन आइसिपीबाट मात्र ओहोर – दोहोर गर्न गराउन निर्देशन दिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027