Premier Cables
Premier Steel

समाचार

कर्फ्यु र निषेधाज्ञामा के गर्न पाइन्छ ?

Calendar बुधबार, भाद्र २५, २०८२  | बिहान १०:०५ बजे

काठमाडौं। नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु आदेश लागू भएको जानकारी दिएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल जारी निषेधाज्ञा आज साँझ ५ बजेसम्म लागू हुनेछ, भने कर्फ्यु आदेश भोलि बिहान ६ बजेसम्म जारी रहनेछ।

बिज्ञापन

कर्फ्यु अवधिमा सामान्य आवतजावत र सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको छ। तर, अत्यावश्यक सेवासँग सम्बन्धित सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ।

सेनाले निम्न सवारी साधनलाई छुट दिएको छ

एम्बुलेन्स

शव वाहन

दमकल

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन

यस्ता सेवामा संलग्न व्यक्तिहरूले नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी आफ्नो काम सहज बनाउन सक्ने जनाएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka