Premier Cables
Premier Steel

समाचार

कोइराला निवासका ग्यास सिलिन्डर पड्किँदा छेउका घरमा आगो सल्कियो

Calendar मंगलबार, भाद्र २४, २०८२  | साँझ ६:३२ बजे

विराटनगर । विराटनगरस्थित कोइराला निवासमा लागेको आगो छेउका घरहरूमा समेत सल्किन थालेको छ ।

प्रदर्शनकारीले आगो लगाएपछि निवास जलेर खरानी भएको छ । अहिले घरभित्रका ग्यास पड्कन थालेका छन् ।

बिज्ञापन

त्यसको आगोले नजिकैका घरमा समेत सल्किएको छ ।‌स्थानीय घटना भयावह हुने भएपछि त्रसित भएका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka