Premier Cables
Premier Steel

विराटनगर

कोइराला निवासबाट चोरी भएको गाई अमरटोलमा भेटियो

Calendar शनिबार, आश्विन ०४, २०८२  | अपराह्न ३:३८ बजे

विराटनगर ।‌ विराटनगर स्थित कोइराला निवासबाट हराएको गाई फेला परेको छ ।

निवासमा आगजनी भएको दिन गोठमै बाधिएको गाई हराएको थियो ।

बिज्ञापन

घरबाट हराएको भएको गाई विराटनगरको अमरटोल क्षेत्रमा फेला परेको नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले जानकारी दिए ।

चापागाईंले बताएअनुसार, उक्त गाईलाई कोइराला निवासबाट चोरी गरिएको थियो र पछि विराटनगरकै अमरटोलमा भेटिएको बताए । उनले भने,”अब फिर्ता लिएर आउँछौं ।”

जेनजी आन्दोलनका क्रममा आगजनी हुंदा कोइराला निवास ध्वस्त भएको छ ।

शनिबार कांग्रेस नेता डा. शेखर कोइरालाले निवासको निरीक्षण गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka