Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका जेनजी प्रदर्शनकारी मातलपोत कार्यालय पसेर नारावाजी

Calendar सोमबार, भाद्र २३, २०८२  | अपराह्न १:०६ बजे

विराटनगर । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले कोशी प्रदेशको राजधानी विराटनगरमा अवस्थित भूमी सुधार तथा मालपोत कार्यालय परिसरभित्रै पुगेर प्रदर्शन गरेका छन् ।

सुरक्षाकर्मीको आँखा छलेर प्रदेशसभा अगाडिबाट अघि बढेको एउटा समूह त्यो कार्यालय पुगेको थियो । त्यहाँ सरकार र प्रधानमन्त्री केपी ओलीको विरोधमा नारा लगाउँदै अघि बढेका छन् ।

बिज्ञापन

प्रदर्शनकारीले सरकारी कार्यालयभित्रै गएर प्रदर्शन गरेपनि क्षति गरेका छैनन् । प्रहरीले उनीहरुलाई रोक्न खोजेपनि ठाउँ ठाउँबाट निस्किएको समूहगत जुलुसका कारण कताबाट आउँदै छन् भन्ने भेउ पाउन प्रहरीलाई कठिन भएको छ । फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गराएपछि युवाहरु आन्दोलनमा उत्रिएका हुन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka