Premier Cables

कोशी प्रदेश

इन्जिनियरिङ तर्फका कर्मचारी कोशी सरकारद्वारा बढुवा

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान ११:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रदेश लोक सेवा आयोगको सिफारिस अनुसार कोशी प्रदेश सरकारलाई विभिन्न कर्मचारीहरुको बढुवा गरेको छ ।

स्थानीय इन्जिनियरिङ सेवा र सिभिल समूह र सब इन्जिनियर सहायकस्तर पाचौं समूहमा सिफारिस गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएअनुसार रिक्त पदहरुमा बढुवा समितिको निर्णयानुसार चार जनालाई सिफारिस गरिएको हो । योग्यताक्रमका उम्मेदवारलाई जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्वारा हुने बढुवाको लागि विभिन्न स्थानीय तहमा सिफारिस गरिएको छ ।

विज्ञापन

यस सम्बन्धी सूचना मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको छ । जसअनुसारदेवीका राई ऐसेलुखर्क गाउँपालिका,लाक्पा तेन्जी शेर्पा लिम्चुङवुङ गाउँपालिका, मेनकला राई षडानन्द नगरपालिका र प्रदीप राई पाथीभरा याङबरक गाउँपालिकामा सिफारिस भएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka