Premier Cables
Premier Steel

विराटनगर

महेश्वरी युवा मञ्चको अध्यक्षमा नितेश सारडा सर्वसम्मत चयन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान ९:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । महेश्वरी युवा मञ्चको साधारणसभा सम्पन्न भएको छ। सभाले नितेश सारडालाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षको रूपमा चयन गरेको छ।

विराटनगरस्थित सिटी सम्पन्न सभाले मञ्चको आगामी कार्ययोजना, सामाजिक गतिविधिमा संलग्नता बढाउने रणनीति तथा युवामुखी कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो।

बिज्ञापन

नयाँ नेतृत्वले मञ्चलाई सामाजिक, शैक्षिक र उद्यमशीलता क्षेत्रहरूमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सभामा उपस्थित पदाधिकारीहरू र सदस्यहरूले नव-निर्वाचित अध्यक्ष सारडालाई बधाई दिँदै उनको कार्यकाल सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka