Premier Cables

विराटनगर

रथ गुड्ने सडकमा बिजुली र केबल तार व्यवस्थापन गर्न शुरु

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा राधाकृष्ण विरामान गराउने रथ संचालन सहज गर्न बिजुली र केबुलका तार हटाउन शुरु गरिएको छ ।

विराटनगर महानगरपालिकाले रथयात्रा शुरु हुने स्थान तीनपैनी चोकबाट शुक्रबार बिहानदेखि तार व्यवस्थापन शुरु गरेको हो ।

विज्ञापन

महानर प्रहरीको टोलीले क्रेनको सहायतामा तारका लठ्ठा एकै ठाउँमा बाँध्ने र रथले नछुने गरी व्यवस्थापन गर्न शुरु गरेको हो । यसका लागि नगर प्रहरीको टोली सक्रिय रुपमा खटिएको महागनरपालिकाले जनाएको छ ।

रथयात्रालाई ध्यानमा राखी विराटनगरमा विभिन्न सडक छेउमा उम्रिएका झारपात समेत उखेलेर सडक सफाइको कामलाई गति दिइएको छ । यस पटक रथको उचाई समेत विगतभन्दा अग्लो भएकोले विशेष ध्यान दिइएको मूल आयोजक समितिले जनाएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा रथयात्रा निकाल्ने गरिएको छ ।

विराटनगरमा यसलाई उत्सवकै रुपमा मनाइन्छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka