Premier Cables
Premier Steel

शेयर बजार

बजार खुलेको केही मिनेटमै गत वर्षको ‘रेकर्ड ब्रेक’ !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | बिहान ११:५५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आइतबारको कारोबार सुरु भएको केही मिनेटमै गत वर्षको उच्च विन्दु तोड्दै नयाँ कीर्तिमान कायम गरेको छ।

साउन ३१ गते, २०८० मा नेप्से ३०००.१ विन्दुसम्म पुगेको थियो। तर आज, बजार खुलेको केवल ६ मिनेटमै परिसूचक ३००२ विन्दुसम्म उक्लिएको छ, जसले पुरानो रेकर्ड पार गरेको हो। यद्यपि त्यसपछि बजार केही समयमै पुनः घटेको छ।

बिज्ञापन

उक्त छोटो अवधिमा कुल ८२ करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka